हेटौंडा | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम चितवन- २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएकाे छ।
प्रवक्ता पाैडेलका अनुसार उनीहरूले रविलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन र सांसद पद खारेज गर्न माग गरेका छन्।
संवैधानिक इजलासमा पेसी ताेकिएकाे छ।
पुस ६ गतेका लागि पेसी ताेकिएकाे पाैडेलले जानकारी दिए।
सेयर गर्नुहोस्






















