राप्रपा अध्यक्ष लिङ्ग्देन संसदीय दलको नेता चयन

हेटौंडा टुडे
२०७९ पुष ५, मंगलवार १७:१० गते

हेटौंडा |अध्यक्ष राजेन्द्र लिङ्ग्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको नेता चयन हुनुभएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्ग्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*