प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिए

हेटौंडा टुडे
२०७९ पुष ६, बुधबार १५:४० गते

हेटौंडा| प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे शपथ लिनेछन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*