नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

हेटौंडा टुडे
२०७९ पुष ७, बिहीबार १५:५९ गते

हेटौंडा| नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी छ । संसदीय दलको बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको हो ।

दल बैठकको तयारी  र गठबन्धनमा माओवादीले दाबी गर्ने पदलगायत विविध विषयमा छलफल हुने बताएको छ । पदाधिकारी बैठक सकिएलगतै सिंहदरबारमा संसदीय दलको बैठक बस्ने एक नेताले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*