राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार १५:५९ गते

 हेटौंडा| राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन्।

स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको हो।

गृह मन्त्रालयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले दाबी गरे पनि सात दलीय सत्ता गठबन्धनमा रविलाई गृह मन्त्रालय दिने समझदारी बनेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*