हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रको फुटपाथमा राखिएको पसललाई हटाउने काम सुरु गरेको छ । उपहानगरपालिकाले नगर प्रहरीको प्रयोग गरेर हेटौँडाको मेनरोड क्षेत्रको फुटपाथको पसलहरु हटाउने काम सुरु गरेको हो ।
सेयर गर्नुहोस्


















