गण्डकी प्रदेश सभाका जेष्ठ सदस्य बस्यालले लिए शपथ

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार १२:४९ गते

हेटौंडा| गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् ।  प्रदेश प्रमुखको निवासमा बुधबार बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले  प्रदेश प्रमुख गुरूङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बस्याल पर्वत २ बाट नेकपा एमालेबाट प्रदेशबाट निर्वाचित  सांसद हुन्। उनको जन्म वि.सं २०१४ भदौ  ५ गते पर्वतमा भएको हो ।  प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ  सोहिअनुरुप गुरूङले समक्ष शपथ लिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*