नेकपा एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार १५:३४ गते

हेटौंडा| सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु भएको छ ।

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत अनलाइनमार्फत बैठकमा जोडिएका छन् ।

पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको उपस्थिति छ । पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*