हेटौंडा| मकवानपुरमा गाउपालिका स्तरिय शिक्षक भलिवल प्रतियोगिता हुने भयको छ।वंशगोपाल माद्यामिक विद्यालय मकवानपुर गढि र कुर्लेदमारको आयोजना तथा मकवानपुर गढि गाँउपालिकाको प्रायोजानमा प्रतियोगिता हुन लागेको हो ।
यहि पुस १५ र १६ गते हुन लागेको भलिवल प्रतियोगितामा महिला र पुरुष शिक्षक शिक्षिका सहभगि हुने भयका छन् । पुस १५ गते बिहान ९ बजेबाट प्रतियोगिता सुरु हुने विद्यालयका प्रध्यानाध्यापक संन्देश तुम्सिङले बताउनु भयो । प्रतियोगिता २ दिन हुने भयको छ। प्रतियोगितामा गाउँपालिका भरिका विद्यालय सहभगि हुने छन्।
सेयर गर्नुहोस्


















