हेटौंडा| नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ।
दुवैबीच बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे हाे।
प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायतका विविध विषयमा राष्ट्रपति र ओलीबीच छलफल भएको बताइएकाे छ।
सेयर गर्नुहोस्





















