बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र डा बाबुराम भट्टराईबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १३:१४ गते

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*