नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १४:१२ गते

हेटौंडा| प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*