हेटौंडा| प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ। आज बसेकाे पहिलो बैठकमा संसदमा सहभागी दलका शीर्ष नेतृत्व तथा स्वतन्त्र सांसदले सम्बोधन गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक ०७९ पुस २६ (भोलि) बस्ने भएको छ। मंगलबार बिहान ११ः०० बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ।
सेयर गर्नुहोस्






















