सत्ता साझेदार दलहरूको बैठक बस्दै

हेटौंडा टुडे
२०७९ माघ २, सोमबार १५:४८ गते

हेटौंडा|  मन्त्रालयको भागवण्डालाई पूर्णता दिन सत्ता साझेदार दलहरूको बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी भइरहेको छ ।

सोमबार मन्त्रालयको भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिव पाँच घण्टा ओली निवास बालकोटमा संवाद भएको थियो । उक्त संवादले सभामुख÷उपसभामुखसहित मन्त्रालयको भागवण्डा मिलाइसकेको छ ।

सोही संवाद र सहमतिको आधारमा साझेदार दलहरूको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*