जसपाको संसदीय दलको बैठक आज बस्दै

हेटौंडा टुडे
२०७९ माघ ४, बुधबार ११:५७ गते

हेटौंडा|  जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

उक्त बैठकमा सभामुख निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको निष्कर्ष निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*