प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट

हेटौंडा टुडे
२०७९ माघ ४, बुधबार १२:२३ गते

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छन् ।राजदूत पोलिट प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटर पुगेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*