प्रतिनिधिसभाको बैठक शनिबार बस्ने

हेटौंडा टुडे
२०७९ माघ ५, बिहीबार १६:४४ गते

हेटौंडा| प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।

बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् । सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*