बागमती प्रदेशका नवनियुक्त मन्त्रीलाई एमाले जिल्ला कमिटी मकवानपुरद्वारा स्वागत तथा सम्मान

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १७:३० गते

हेटौंडा । नेकपा एमालेको तर्फबाट बागमती प्रदेशका नवनियुक्त मन्त्रीलाई एमाले जिल्ला कमिटी मकवानपुरले स्वागत एवं सम्मान गरेको छ ।

बिहीबार हेटौंडा-५ स्थित पार्टी कार्यालयमा एक कार्यक्रम गर्दै नवनियुक्त मन्त्रीहरु स्वागत एवं सम्मान गरेको हो ।

बुधबार बगमती प्रदेश सरकारमा एमालेबाट एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ र केशव पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए ।

उनीहरुलाई एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना लगाएत एमाले नेताहरुले स्वागत एवं सम्मान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*