हेटौंडा|राष्ट्रपति निर्वाचनका लागि जारी मतदान अन्तर्गत दिउँसो १ बजेसम्म ६ सय ९४ मतदान भएको छ ।
निर्वाचनमा संघीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
सेयर गर्नुहोस्






















