राप्रपा मकवानपुरका जिल्ला सचिव विजयसिंह ठकुरीले गरे पार्टी परित्याग

हेटौंडा टुडे
२०७९ चैत्र ३०, बिहीबार १२:३२ गते

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला सचिव विजयसिंह ठकुरीले पार्टी परित्याग गरेका छन् । सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै ठकुरीले पार्टीको साधरण सदस्य समेत नरहनेगरि पार्टी परित्यागको घोषणा गरेका हुन् । राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी संगठन मकवानपुरका पुर्व अध्यक्ष, युबक संगठनको जिल्ला सचिव सहित पार्टीको जिल्ला कार्यसमितिको विभिन्न विभागमा रहेर काम गरिसकेका ठकुरीले पार्टी परित्यागको घोषणा गरेका हुन् । यस अघि राप्रपा मकवानपुरका जिल्ला उपाध्यक्ष शंकरसिंह ठकुरीले पनि पार्टी परित्याग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*