बाजुरामा भुकम्पको धक्का

हेटौंडा टुडे
२०८० बैशाख १०, आईतवार १५:०८ गते

हेटौंडा|  बाजुरामा आइतबार भुकम्पको धक्का महसुस गरिएको छ।

दिउसो १ बजेर १२ मिनेटमा कुल्देवमान्डौं आसपास केन्द्र विन्दु भएर ४ .१ म्याग्नीच्युटको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुशन्दान केन्द्रले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*