संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै

हेटौंडा टुडे
२०८० बैशाख १५, शुक्रबार ०९:२९ गते

हेटौंडा| संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम दशवटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूचि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*