हेटौंडा| संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८र७९ को बार्षिक प्रतिवेदन पनि पेश गर्ने सम्भावित कार्यसुचीमा रहेको छ ।
सेयर गर्नुहोस्






















