प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् विस्तार

हेटौंडा टुडे
२०८० जेष्ठ ९, मंगलवार १५:३९ गते

हेटौडा|  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मंगलबार उनले जनता समाजवादी पार्टी नेपालका वीरेन्द्रप्रसाद महतो र प्रमिला कुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महतोले वन तथा वातवरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने प्रमिला कुमारीले शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

दुई जनालाई मन्त्री नियुक्ती गरेसँगै प्रचण्ड सरकारले पुर्णता पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*