पशुपतिनाथको जलहरी आज पुन: प्रतिष्थापन गरिने

हेटौंडा टुडे
२०८० असार १३, बुधबार १३:४४ गते

हेटौंडा|  पशुपतिनाथ मन्दिरबाट आइतबार दिउँसो निकालिएको जलहरी आज पुन: प्रतिष्थापन गरिने भएको छ।

पशुपतिनाथमा राखिएको जलहरीको सुन र गुणस्तरमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नापजाँचका लागि जलहरी निकालेको थियो । पुन: राख्न चाहिने लाहा नभएका कारण उक्त जलहरी पुन: प्रतिष्थापन गर्न सकिएको छैन । बैंगलौरबाट गएराति लाहा आएपछि बुधबार जलहरी पुन: प्रतिष्थापन गरिन लागिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*