करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ असार १९, बिहीबार १४:३३ गते

आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।  फतुवा बिजयपुर-२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो । खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जानकारी दिए। प्रहरीको अनुसार मृतकको शव प्रादेशिक अस्पताल कलैया बारामा पोष्टमार्टमका लागि राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*