हेटौंडा । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । सिंहदरबारमा केहीबेरदेखि बैठक चलिरहेको हो । बैठकमा सरकारका काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।यो नियमित बैठक हो ।
सेयर गर्नुहोस्





















