हेटौंडा । मकवानपुर जिल्ला भित्र आज ७२ जनामा कोरोना संक्रमित थपिएका छ ।
जस मध्ये भीमफेदी गाउपालिकामा ४ जना नया संक्रमित थपिएका हुन ।
आइतबार हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा भीमफेदी गाउपालिकामा एक जना महिला र तिन जना पुरुष गरि ४ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जन स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए ।
यो संगै भिमफेदि गाउपालिकाम कोरोना पुष्टि हुनेको सख्यां १९ जना पुगेको छ ।
त्यस मध्ये ११ जनामा कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आईसकेको छ भने ४ जना हटिया गौरिटार आईसोलसनमा रहेका छन ।
आज पोजेटिभ देखिएको ४ जनालाई भोलि गौरिटार आईसोलसनमा लाने तयारि भएको गाउपालिकाका स्वास्थ्य ईकाइका प्रमुख रामनाम थिङ्गले जानकारि दिनु भयो ।
सेयर गर्नुहोस्






















