दुर्गेश थापाको बिच बिचमा रक गितमा छ माया छपक्कैको प्रोमोसन

हेटौडा टुडे
१० आश्विन २०७६, शुक्रबार २२:४०

 

आमा सरस्वति मुभिज रोहित अधिकारि फिल्मस र आईएमईको प्रस्तुति दिपक दिपाको छ माया छपक्कै यहि असोज २४ गते सुक्रबारबाट उपत्यका सहित देसभरको सिनेमा घरमा लाग्दै छ ।

नेपालि महिलाहरुको महान चाड हरितालिका तिज ताका सार्बजानिक गरिएको दुर्गेश थापाको बिच बिचमा बोलको गित छ माया छपक्कैको प्रोमोसनमा पनि उहि सैलिमा सब्दमात्र फरक गरि चर्चित मोडल तथा गाएक भनेर चिनिएका दुर्गेश थापाले नै प्रोमोसन गित गाएका छन साथमा छ माया छपक्कैको कलाकारहरुले पनि उक्त प्रोमोसन गितमा अभिनय गरको छन ,उक्त गित युटुबमा दुर्गेश थापाको युटुब च्यानल दुर्गेश थापा र माग्ने बुडाको आमा अग्नि कुमारि मिडियामा पनि हेर्न सकिने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*