हेटौडामा सवारि दुर्घटना दूई गम्भिर घाईते, घाईते भरतपुर रिफर

हेटौडा टुडे
२ माघ २०७६, बिहीबार १०:२१

माघ २ , हेटौडा

हेटौडामा गए राति सवारि दुर्घटना हुदा दूई जना गम्भिर घाईते भएका छन । हेटौडा ११ नबलपुरबाट हेटौडा बजार तर्फ आउदै गरेको ना २ ह २३७५ नम्बरको अटो र काकरभितmाबाट काठमाण्डौ जादै गरेको ना ५ ख ४१५६ नम्बरको बस राप्ति पुल नजिकै एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

। दुर्घटनामा परि अटो चालक सरिखते निबासि २३ बर्षिय सुमन सेन्चुरि र अटोमा सवार बाग्मति गाउपालिका ४ निवासि ३६ बर्षिय उमेश लोप्चन रहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ । घाईते उमेश लोप्चनको भने हेटोडामा रहेको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ भने अटो चालक सुमन सेन्चुरिको भने अबस्था गम्भिर भएकाले बिहानि पख पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । साथै बस जिल्ला प्रहरि कार्यालाय मकवानपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*