
चैत २२,हेटौंडा/मकवानपुर बेरोजगार युवा सङ्गठन ले आज हेटौंडा ९ का १२ घरधुरी कमजोर आर्थिक अवस्था भएका परिवार लाई खाध्यान्न सहयोग गरेको छ ।

तस्बिर सौजन्य:आशिष खतिवडा
मकवानपुर बेरोजगार युवा सङ्गठन का अध्यक्ष सुरेश बेरोजगार सहित को टोलि ले वडाका मदन पथ टोल बिकासका बिनोद कुछ्बन्दिया, ॐ टोल बिकास सस्थाका प्रकाश खनाल र कुशनन्दन चौधरी, प्रगति टोल बिकास का जितेन्द्र श्रेष्ठ, सन्तोशी टोल बिकास का मिठु पुडासैनी, सान्तिचोक टोल बिकास सस्थाका नितेस वाइबा लगाएत बाह्र घर बिपन्न परिवार लाई राहात सामाग्री बितरण गरिएको अध्यक्ष सुरेश बेरोजगार ले जानकारी दिनुभयो ।
राहात सामाग्री हरुमा दाल, चामल, नुन, तेल, मसला, स्वाइबिन, गहु को पिठो, लगाएतका दैनिक उपभोग्य खाद्य सामाग्री रहेको थियो ।


सेयर गर्नुहोस्