भिमफेदी गाउपालिकाका एक जना कर्मचारीको र्यापिड टेस्ट पोजेटिभ देखियो

हेटौडा टुडे
२२ बैशाख २०७७, सोमबार १७:४७

 

बैशाख २२, हेटौडा

मकवानपुरका एकजनालाई आरडीटी पोजेटिभ देखिएको छ । जिल्लाको भिमफेदी गाउँपालिकामा कार्यरत एक २८ बर्षिय पुरुषमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी टेस्ट गर्दा पोजेटिभ देखिएको हो । उनी हिजो मात्र सिराहाबाट मकवानपुर बुझिएको छ । उनलाई कोरोना संक्रमण छ कि छैन भनी पिसिआर टेस्टका लागी स्वाब संकलन गरेर पठाइने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*