
जेठ २,हेटौंडा /मकवानपुरका एकजनामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरसहित थप ९ जना संक्रमित थपिएका छन्।
मकवानपुरमा ३७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको बुझिएको छ । । योसँगै संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उक्त कोरोना संक्रमित पुरुषको ठेगाना मात्रै मकवानपुर रहेको र उनको बसाई बाहिरी जिल्लामा भएको स्रोतले पुष्टी गरेको छ ।
स्रोतका अनुसार उनको परीक्षण काठमाडौँमा भएको थियो । लामो समय मकवानपुर बाहिर भएकाले मकवानपुरवासी त्रसित हुनुपर्ने अवस्था नभएको स्रोतले बताईएको छ ।


सेयर गर्नुहोस्