
२० जेठ, हेटौंडा
हेटौंडा ६ को चौघडामा बा २ क ७११० नंबरको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा आज एक जनाको ज्यान गएको छ । ज्यान जानेमा हेटौंडा ६ पुतली बजारका स्थानियबासि अन्दाजी ४० र ४५ बर्षीय श्यामफुल बलामी रहेका छन् । मंगलबार दिउँसो ट्रकले ठक्कर दिँदा गम्भीर घाइते बलामीको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी इन्द्र बहादुर रानाले जनाएका छन् ।


सेयर गर्नुहोस्