हर्नामाडी दुर्घटना :उपचाररत बानियाँको तस्बिरहरु

टुडे संवाददाता
१० असार २०७७, बुधबार २०:२२

असार १०,हेटौंडा /हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८ रामधुनीमा हिजो  हाइलक्स गाडिको ठक्करबाट ३ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा स्थानीय ३५ बर्षीय देवेन्द्र घिमिरे, २२ बर्षीय केशब घिमिरे र ५ बर्षीय बालक संविधान बानियाँ रहेका छन् । उपचाररत बानियाँको तस्बिरहरु :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*