खोलाले बगाएर मकवानपुरगढीमा एक जनाको मृत्यु

हेटौंडा टुडे
११ श्रावण २०७७, आईतवार २२:१७

हेटौंडा  /मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ सोल्टिमोड नजिकै सामरी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढि गाउपालिका ६ का स्थानिय ४२ बर्षिय सुमनसिह रुम्बा रहेको ईलाका प्रहरि कार्यालय मकवानपुरगढिले जनाएको छ । आइतबार साँझ शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको साझ खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको थियो । सब पोष्टमार्टको लागि भोलि बिहान मात्र हेटौंडा अस्पताल लैजाने  ईलाका प्रहरि कार्यालय मकवानपुरगढिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*