साउन १८,हेटौंडा/आइतबार विदेशमा अलपत्र १ हजार १ सय ८२ नेपाली स्वदेश फर्किएका छन्। कतार, मलेसिया, युएईलगायतका मुलुकबाट विभिन्न ७ उडानमार्फत् उनीहरु स्वदेश फर्किएका हुन्।
आइतबार नै कतार र मलेसियाबाट १८ वटा शवहरुसमेत ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएको छ।
सेयर गर्नुहोस्
















