सोमवार सुनको मुल्यमा २ सय रुपैया गिरावट

टुडे संवादाता
२६ श्रावण २०७७, सोमबार ११:११

हेटौंडा/आज सुनको मुल्यमा २ सय रुपैयाले गिरावट आएको छ ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भउको थियो भने आज सोमबार सुन प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*