हेटौंडा/हेटौंडामा निषेधाज्ञाको आज दोस्रो दिन भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर ले जारी गरेको निषेधाज्ञाको प्रभाव आज पनि परेको छ । हेटौंडा बजारक्षेत्र सुनसान देखिन्छ ।
सुरक्षाकर्मिहरु हेटौंडाबजार क्षेत्रको चोकचोक मा देखिन्छ । खाद्यान्न र तरकारी पसललाई बिहान ९ बजे सम्म खोल्ने समय दिईएको छ । दिउसो भने पूर्ण रुपमा बन्द छन् ।निषेधाज्ञा साउन ३२ गते सम्म हुनेछ ।
हेनुहोस यी तस्बिरहरु
सेयर गर्नुहोस्