हेटौंडा/हेटौंडामा निषेधाज्ञा भएको आज तेस्रो दिन भएको छ । तेस्रो दिन पनि हेटौंडा बजार सुनसान देखिन्छ । खध्यान्न को लागि विहान ९ बजे सम्म खुलेता पनि दिउँसो भने सुनसान देखिन्छ । हेटौंडा बजार क्षेत्रको चोकचोकमा सूरक्षाकर्मिको कडिकडाउ छ । निषेधाज्ञा साउन ३२ गते सम्म रहनेछ ।
हेर्नुहोस तस्बिरहरु
सेयर गर्नुहोस्