हेटौंडामा शुक्रबार थप ४ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
३० श्रावण २०७७, शुक्रबार १८:०३
file photo

हेटौंडा / आज सुक्रबार हेटौंडामा ४ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुको जानकारि यस्तो छ ।

हेटौंडा ५ का २८ बर्षीय पुरूष र ३१ बर्षीया महिला,
हेटौंडा ६ की ४९ बर्षीया महिला,
हेटौंडा १० की ३२ बर्षीया महिला,
संक्रमित हुनेमा १ पुरूष र ३ महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*