हेटौँडा /मकवानपुरको हेटौँडामा आज थप दुईजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिए अनुसार पुष्टिहुनेहरुमा एकजना बैंकमा कार्यरत कर्मचारी तथा एकजना स्वास्थ्य क्षेत्रका कर्मचारी रहेकाछन्।
यो सँगै आज (मंगलवार) मात्र मकवानपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेयर गर्नुहोस्