हेटाैंडा/हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ की एक ६६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नंबर १९ की ६६ वर्षीया महिलामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
हाल उनि चितवन मेडिकल कलेजमा उपचाररत रहेको अस्पताले जनाएको छ । यस्तै अस्पतालले थप ३० जनामा कोरोना पुष्टि भएको जनाएको छ,यस्तो छ विवरण:
सेयर गर्नुहोस्






















