बकैयाको ७३ जनाकै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

हेटौडा टुडे
४ भाद्र २०७७, बिहीबार १२:२९

हेटौँडा/ बकैयाको सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बकैया गाउँपालिका–४ स्थित एक परिवारका तीन जनामा भाइरस सङ्क्रमण देखिएपछि उनीहरुसँगको सम्पर्कका आधारमा स्वाब नमूना सङ्कलन गरी गरीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस सङ्क्रमण नभएको अर्थात उनिहरुमा कोरोना संक्रमण छैन् भन्ने पुष्टि भएको छ । गएको साउन ३० गते संक्रमितको परिवारको सदस्यमा कोरोना पुष्टि भए संगै गाउँपालिकाले छिमेकी,सहित स्वास्थ्यकर्मी तथा क्वारेन्टिनमा रहेका ७३ जनाको स्वाब संकलन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*