हेटौंडा र मनहरि गरि मकवानपुरका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
६ भाद्र २०७७, शनिबार ११:००

हेटौंडा / मकवानपुरमा आज थप २३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हेटौंडाका १२ जना सहित थप २३ जनामा कोरोना भाईरस संक्रमण  भएको हो  । उपमहानगरका विभिन्न वडाका १२ जना सहित मनहरी गाउँपालिकाका ८ जना र मकवानपुरमा कार्यरत बाकेँका १ र नुवाकोटका २ जना गरी थप २३ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*