गढी गाउँपालिका किसान ड्रैगन फ्रूटको खेति तर्फ आकर्षित हुदै

हेटौंडा टुडे
१० भाद्र २०७७, बुधबार १०:५५

हेटौंडा ।  मकवानपुरगढि गाउपालिकामा ब्यबसायिक ड्रैगन फ्रूटको खेति सुरु गरिएको छ । गाउपालिकाको वड नम्बर ३ ,४, ५, ६ मा दूई हेक्टर जमिनमा ५ हजार दूई सय बिरुवा बिरुवा रोप्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्र्तगत मकवानपुरगढि गाउपालिकामा जम्मा पाच जना किसानले मात्र यो चरणमा कार्यक्रम सूरुवात गर्ने भएका छन । चितवनको ज्ञान केन्द्रबाट ५० प्रतिशत अनूदान र किसानको ५० प्रतिशत लगानि रहेको यो कार्यक्रममा गाउपालिकाले सिमेन्टको पोल र बिरुवाको  सहयोग गरेको छ । किलोको ६ सय देखि ७ सय सम्म बजार मूल्य रहेको ड्रैगन फ्रूटको डेड बर्ष देखि दूई बर्षमा उत्पादन लाभ लिन सक्ने छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*