हेटौँडा -९ मा ग्याँस बुलेट दुर्घटना

टुडे संवादाता
११ भाद्र २०७७, बिहीबार २१:०६

हेटौंडा/   हेटौँडा-९ पशुपतिनगर ग्याँस बुलेट दुर्घटना भएको छ । हेटौँडाबाट विरगंज तर्फ जाँदै गरेको एनएल०१एल१४०३  भारतीय नम्बरको बुलेट दुर्घटना भएको हो ।

दुर्घटना हुदा घाईते भएका बुलेट चालक ४५ वर्षिय भारतिय नागरिक सङ्कर दास रहेको मकवानपुर प्रहरिले जनाएको छ ।  घाईते चालकको हेटौंडाको चुरेेेेेहिल अस्पपतालमा उपचार भैइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले होसमा आईसकको बुझिएको छ । दुर्घटनाको के कारणले भएको यकिन नभएको प्रहरिको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*