हेटौंडा/मकवानपुरमा आज थप २९ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
शुक्रवार ९ जना महिला र १६ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।
संक्रमित हुनेमा २५ जना हेटौंडा उपहमानगरपालिकाका बिभिन्न वडाका रहेका छन भने ४ जना मकवानपुर जिल्ला बाहिरको रहेको चौलागाईंले जानकारी दिए ।

सेयर गर्नुहोस्






















