कोरोना आइसोलेशनका संक्रमितहरुको लागी सेनिटाईजर र कागती सहयोग प्राप्त

हेटौडा टुडे
१३ भाद्र २०७७, शनिबार २२:१२

हेटौंडा / हेटौंडा ६ स्थित गौरिटारको आइसोलेशन वार्डमा रहेका कोरोना संक्रमितहरुको लागी कृहि थान सेनिटाईजर, फिनेल,ह्यान्ड वास, हार्फिक र कागती सहयोग प्राप्त भएको छ । आज डाईमन्ड आर.ओ सप्लायर्स संचालकहरु मनोज चौलगाई ,बिप्लव पौडेल र र स्वाभिमान इन्ड्रस्ट्रिका मनोहर खतिवडा आइसोलेसनमा पुगि कोरेन्टाईनका डाक्टर संन्तोश यादव र आइसोलेसनका संयोजक उत्सव चौलागाईलाई उक्त सामाग्रिहरु हस्तान्तरण गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*