हेटौंडामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
१४ भाद्र २०७७, आईतवार १८:५८

हेटौंडा/हेटौंडामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (आइतवार)  हेटौंडाका विभिन्न वडाका १४ जनामा कोरोना पोजेटिभ देखिएको हेटौंडा स्थित आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले पुष्टि गरे ।

आज थपिएका संक्रमित मध्ये ८ पुरुष र ६ महिला रहेको चौलागाईंले जनकारी दिए ।

हेर्नुहोस थप विवरण

20200830_162444-1598784162.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*